Skip to main content
राजनीतिDC Nepal

कांग्रेस नेता बिष्टको आग्रह- पार्टीको गुमेको साख फर्किने गरी काम गरौं

Read the full story at DC Nepal

कांग्रेस नेता बिष्टको आग्रह- पार्टीको गुमेको साख फर्किने गरी काम गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द बिष्टले पार्टीको गुमेको साख फर्किने गरी काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र कैलाली-४ ले शुक्रबार दसैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता बिष्टले निराश नभएर पार्टीको गुमेको साख फर्किने गरी काम गर्न नेताकार्यकर्ताहरूलाई आग्रह […] काठमाडौं ।

नेपाली कांग्रेसका नेता आनन्द बिष्टले पार्टीको गुमेको साख फर्किने गरी काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र कैलाली-४ ले शुक्रबार दसैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता बिष्टले निराश नभएर पार्टीको गुमेको साख फर्किने गरी काम गर्न नेताकार्यकर्ताहरूलाई आग्रह […] काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द बिष्टले पार्टीको गुमेको साख फर्किने गरी काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र कैलाली-४ ले शुक्रबार दसैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता बिष्टले निराश नभएर पार्टीको गुमेको साख फर्किने गरी काम गर्न नेताकार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।