Skip to main content
राजनीतिDC Nepal

चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग छलफल, विकास र प्रविधि सहकार्यमा विशेष जोड

Read the full story at DC Nepal

चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग छलफल, विकास र प्रविधि सहकार्यमा विशेष जोड

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन जान लागेको २० सदस्यीय टोलीले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले […]