राजनीतिNepal Khabar
सुरु भयो चार दिन मनाइने छठ
Read the full story at Nepal Khabar
चार दिन मनाइने छठ पर्व आज कात्तिक २७ गते सुरु भएको छ। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने पर्वका लागि नजिकका नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ गरिएको छ।
गाउँघरमा बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरिएको छ। सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्।
धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ छठ मनाउने तयारीमा छन्।मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार
More politics
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar