राजनीतिNepal Khabar
बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइते
Read the full story at Nepal Khabar

बिहीबार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल लगिएको छ।
यसैगरी, धुलिखेल अस्पतालमा काभ्रेको भुम्लु गाउँपालिका-८ की ३८ वर्षीया सबिना खड्का, १६ वर्षीया सानिया खड्गी, पाँचखाल नगरपालिका-१० का १६ वर्षीय रोहन आचार्य र दोलखाको मेलुङ गाउँपालिका-१ की १६ वर्षीया सुनिता थपलियाको उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरी बा ३ ख ५०६४ नम्बरको बस चालक काभ्रेको चौरीदेउराली गाउँपालिकाका ३० वर्षीय सुरज गौतम र बा ५ ख २५७ नम्बरको बस चालक रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-६ का २९ वर्षीय देवकुमार सुनुवारलाई नियन्त्रणमा लिएको छ।
More politics
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- 11 of 13 killed in Makawanpur microbus crash identifiedKathmandu Post
- A journey home for Chhath turns deadlyKathmandu Post
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar