Skip to main content
राजनीतिNepal Khabar

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति

Read the full story at Nepal Khabar

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अनुप नेपालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस देखिएको छ।यो तापक्रम हिजो (बिहीबार) को भन्दा बढी हो।

हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन मापन गरिनेछ।

त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै अरू घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुवात