अर्थतन्त्रBizmandu
बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त, राष्ट्र बैंकको कार्यकारी निर्देशकमा थिए कार्यरत
Read the full story at Bizmandu
काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबारको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।
बुधबार नै अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ समेत गराए। शपथपछि मन्त्री वाग्लेले बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए।
थापा नेपाल राष्ट्र बैंकका बहालवाला कार्यकारी निर्देशक हुन्। The post बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त, राष्ट्र बैंकको कार्यकारी निर्देशकमा थिए कार्यरत appeared first on BIZMANDU .
More business
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षतिNepal Khabar
- What the Democrats' midterms win means for the US economy and TrumpDW
- निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी नियुक्तBizmandu
- Australia has an especially bad inflation problem. So why are we only middle-of-the pack on the misery index?The Guardian