अर्थतन्त्रBizmandu
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी नियुक्त
Read the full story at Bizmandu
काठमाडौं। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन मन्त्री वाग्लेले निर्देशन समेत दिए।
The post निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी नियुक्त appeared first on BIZMANDU .
More business
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षतिNepal Khabar
- What the Democrats' midterms win means for the US economy and TrumpDW
- बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त, राष्ट्र बैंकको कार्यकारी निर्देशकमा थिए कार्यरतBizmandu
- Australia has an especially bad inflation problem. So why are we only middle-of-the pack on the misery index?The Guardian