अर्थतन्त्रRatopati
कर्णालीले गुमायो छैटौँ विकेट, १२.२ ओभरमा ८० रन
Read the full story at Ratopati

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले छैटौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १२.२ ओभरमा ८० रन बनाउँदा छैटौँ विकेट गुमाएको हो ।
कर्णालीका सोमपाल कामी चार रन बनाएर आउट भए । उनलाई सलाहुद्दिन खानले कुशल मल्लको हातबाट क्याच गराए । सलाहुद्दिनले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।
चितवनका कमल ऐरीले दुई तथा सलाहुद्दिन खानले दुई विकेट लिएका छन् । उसामा मिर र सिकन्दर राजले समान एक विकेट हात पारेका छन् ।
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- China’s upgraded VT-4B export tank gets fourth-gen Type 100 tech ahead of Zhuhai showSouth China Morning Post
- विमानस्थलबाट करिब २२ करोड बराबराको लागुऔषधसहित भारतीय नागरिक पक्राउSetopati
- इन्धनको चरम अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित, दैनिक जनजीवन कष्टकरDC Nepal