विमानस्थलबाट करिब २२ करोड बराबराको लागुऔषधसहित भारतीय नागरिक पक्राउ
Read the full story at Setopati

शनिबार थाइल्यान्डबाट काठमाडौं आएका भारतको महाराष्ट्र पुणे घर भएका ५२ वर्षीय रेवराज टिघारेलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गौचरणबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। चेकजाँच गर्ने क्रममा लगेज भित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाई राखेको लागुऔषध सेतो हेरोइन भेटिएको ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए।
सन् २०२५ नोभेम्बर ४ र २०२६ फ्रेबुअरी २६ मा लाओसबाट नेपाल आइ पहिलो पटक नेपालबाट हवाइ मार्ग र दोस्रो पटक स्थलमार्गबाट भारतसम्म लागु औषध पुर्याएको प्रहरी अनुसन्धानमा फेला परेको छ। उनले लाओससहित जिम्बाब्बे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको देखिएको छ। अनुसन्धानका क्रममा लागु औषध कारोबारोको अन्तराष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको खुलेको एसपी रेग्मीले जानकारी दिए।
लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम उनीमाथि १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।
In English
Indian national arrested with drugs worth approximately Rs 220 million at airport
Police have stated that 52-year-old Revraj Tigare, a resident of Pune, Maharashtra, India, who arrived in Kathmandu from Thailand on Saturday, has been taken into custody with narcotics. He was detained by a team deployed from the Drug Control Bureau branch office at Tribhuvan International Airport in Gocharan. Bureau spokesperson Durgaraj Regmi informed that white heroin was found hidden in packets of sesame and cat food inside his luggage during a check. Police investigation has revealed that he transported narcotics from Laos to Nepal on November 4, 2025, via air, and from Nepal to India on February 26, 2026, via land. He has also been seen visiting Zimbabwe, Sudan, Bangladesh, Vietnam, and Cambodia, in addition to Laos. SP Regmi informed that during the investigation, it was revealed that he is a key figure in an international narcotics trafficking network. Under the Narcotics Control Act 2033, legal provisions exist for a sentence of 15 years to life imprisonment and a fine of Rs 500,000 to Rs 2.5 million against him.
Machine translation — the original above is the story as filed.
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- ८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिनेNepal Khabar
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- China’s upgraded VT-4B export tank gets fourth-gen Type 100 tech ahead of Zhuhai showSouth China Morning Post
- कर्णालीले गुमायो छैटौँ विकेट, १२.२ ओभरमा ८० रनRatopati
- इन्धनको चरम अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित, दैनिक जनजीवन कष्टकरDC Nepal