Skip to main content
समाजDC Nepal2 outlets covering

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

Read the full story at DC Nepal

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २५ वर्षीय भारतीय नागरिक सुबोध कुमार समातिएका हुन्। ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

सुबोध थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत नेपाल आएका यात्रुको निगरानी तथा […]