समाजOnlinekhabar (Nepali)2 outlets covering
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
Read the full story at Onlinekhabar (Nepali)

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए।
महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए।
More society
- Sarlahi village mourns 13 residents killed in Makawanpur crashKathmandu Post
- तिहारपछिको पहिलो कारोबारमा घट्यो नेप्से, ३ अर्बको किनबेचNepal Khabar
- CM Suvendu asks 12,000 fake rural housing beneficiaries under previous TMC regime to refund moneyThe Hindu
- विमानस्थलबाट भारतीय नागरिक पक्राउDC Nepal
- President Murmu gives away National Sports Awards; Lalremsiami first from Mizoram to receive Arjuna AwardThe Hindu
- Over 2 lakh students receive cakes in ThanjavurThe Hindu