Skip to main content
समाजNepal Khabar3 outlets covering

तिहारपछिको पहिलो कारोबारमा घट्यो नेप्से, ३ अर्बको किनबेच

Read the full story at Nepal Khabar

तिहारपछिको पहिलो कारोबारमा घट्यो नेप्से, ३ अर्बको किनबेच

तिहारपछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.३२ अंकले घटेर २६४८.८९ विन्दुमा झरेको हो। यस दिन ३ अर्ब ५ करोडको मात्र किनबेच भयो।

कुल ७८ लाख ४४ हजार कित्ता किनबेचमा उक्त परिमाणको कारोबार भएको हो। शुक्रबार ११० वटा सेयर बढ्दा १६० वटा घटेको र ९ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। यस दिन सेयरहरु अधिकतम ७.५६ प्रतिशतसम्म बढेका र ९.५६ प्रतिशतसम्म घटेका छन् भने कुल ४० करोडसम्मको कारोबार भएको छ।

शुक्रबार विकास बैंक, होटल तथा पर्यटन, ज