Skip to main content
राजनीतिDC Nepal

मेची राजमार्गमा दुई बस आपसमा ठोक्किँदा तीन जना घाइते

Read the full story at DC Nepal

मेची राजमार्गमा दुई बस आपसमा ठोक्किँदा तीन जना घाइते

काठमाडौं ।

मेची राजमार्गअन्तर्गत ताप्लेजुङ-काबेली सडकखण्डको पाथीभरा याङवरक गाउँपालिका-१, खहरेमा विपरीत दिशाबाट आउँदै गरेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना यात्री घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा भक्तपुर नगरपालिका-३ वंशगोपाल बस्ने अन्दाजी ४८ वर्षीया लक्ष्मी सोनेप, सूर्यविनायक नगरपालिका-६ फलाटे बस्ने अन्दाजी ३८ वर्षीया सुनिता सोहङमिखा र काठमाडौंको तारकेश्वर नगरपालिका-४ बस्ने अन्दाजी […]