Skip to main content
वातावरणThaha Khabar

हुम्लामा ४.२ म्याग्निच्यूडको भूकम्प

Read the full story at Thaha Khabar

हुम्लामा ४.२ म्याग्निच्यूडको भूकम्प

हुम्लाः हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए। भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ।