वातावरणOnlinekhabar (Nepali)
सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ ।
सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।
More environment
- सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)Nepal Khabar
- हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्काNepal Khabar
- उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृतNagarik News
- प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्डThaha Khabar
- Air pollution rises in Kathmandu Valley as dry season begins, forecast to remain unhealthy until SundayOnlinekhabar English
- Parts of Delhi continue to reel under ‘severe’ air pollutionThe Hindu