Skip to main content
वातावरणNepal Khabar2 outlets covering

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Read the full story at Nepal Khabar

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।पछिल्लो समय बैतडी, मुस्ताङ, जाजरकोट, रोल्पा, बझाङसहितका जिल्लालाई केन्द्रबिन्दु बनाएर साना भूकम्प गइरहेका छन्।

भौगोलिक रूपमा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ।हिमालय क्षेत्र भएकाले यहाँ ससाना भूकम्प निरन्तर गइरहन्छन्।

तर