Skip to main content
राजनीतिNagarik News

सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट

Read the full story at Nagarik News

सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट

नेपाल प्रिमियर लिग अन्तर्गत लुम्बिनीविरुद्धको खेलमा विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ। कीर्तिपुरमा टस हारेर ब्याटिङ थालेको विराटनगरले ४.४ ओभरमा ३३ रन जोड्दा पहिलो विकेटका रूपमा लोकेश बमलाई गुमाएको थियो। १७ बलमा १५ रन बनाएका बमलाई किशोर महतोले डिकवेलाको हातबाट क्याच आउट गराएका हुन्।

हाल क्रिजमा इमरान शेख १० रन र चरिथ असलङ्का ७ रन बनाएर अविजित रहेका छन्। विराटनगरले अतिरिक्त १० रन प्राप्त गरेको छ। लुम्बिनीका बलरहरूले कसिलो बलिङ गरिरहेका छन्, जसमा किशोर महतोले १ विकेट लिएका छन्।

अभिषेश गौतम, शेर मल्ल, रुबेन ट्रम्पेलम्यान र अली शेखले पनि बलिङ गरेका छन्।

In English

Biratnagar scores 42 runs in the first 6.4 overs, Lokesh Bam out

In the match against Lumbini under the Nepal Premier League, Biratnagar Kings has scored 42 runs for the loss of 1 wicket at the end of 6.4 overs. Batting first after losing the toss in Kirtipur, Biratnagar lost its first wicket in the form of Lokesh Bam when they had added 33 runs in 4.4 overs. Bam, who scored 15 runs off 17 balls, was caught out by Dickwella off the bowling of Kishor Mahato. Currently, Imran Sheikh is unbeaten on 10 runs and Charith Asalanka is unbeaten on 7 runs at the crease. Biratnagar has received 10 extra runs. Lumbini's bowlers are bowling tightly, with Kishor Mahato taking 1 wicket. Abishek Gautam, Sher Malla, Ruben Trumpelmann, and Ali Sheikh have also bowled.

Machine translation — the original above is the story as filed.

सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट · EkJhalak News