Skip to main content
समाजDC Nepal

डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ

Read the full story at DC Nepal

डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ

कालीकोट। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन। योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ। पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन्। उनीहरुलाई रंगगाउँको माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। गत कात्तिक १४ […] कालीकोट।

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन। योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ। पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन्। उनीहरुलाई रंगगाउँको माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। गत कात्तिक १४ […] कालीकोट। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन।

योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ। पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन्। गत कात्तिक १४ गते बिहान ठूलीभेरी–३ दुनैस्थित जिल्ला कारागारबाट आठजना कैदी सुरुङ खनेर फरार भएका थिए। पक्राउ पर्न बाकी रहेका थप दुईजना कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ।