Skip to main content
वातावरणDC Nepal

प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, वायु प्रदूषणको जोखिम बढ्दै

Read the full story at DC Nepal

प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, वायु प्रदूषणको जोखिम बढ्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्ने भन्दै प्लास्टिकजन्य फोहोर नजलाउन नगरवासीलाई आग्रह गरेको छ। महानगरपालिकाको वातावरण विभागका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणस्थलबाट उत्पन्न हुने धुलो, उद्योग तथा कलकारखानाको धुवाँ र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त धुवाँ वायु प्रदूषणका प्रमुख कारण हुन्।

विभाग प्रमुख सरिता राईले वायु प्रदूषणले […] काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्ने भन्दै प्लास्टिकजन्य फोहोर नजलाउन नगरवासीलाई आग्रह गरेको छ। महानगरपालिकाको वातावरण विभागका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणस्थलबाट उत्पन्न हुने धुलो, उद्योग तथा कलकारखानाको धुवाँ र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त धुवाँ वायु प्रदूषणका प्रमुख कारण हुन्।