Skip to main content
वातावरणDC Nepal

गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

Read the full story at DC Nepal

गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २ र […] काठमाडौं ।

विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २ र […] काठमाडौं । विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ ।

नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित क्षेत्रमा रहेको सो पुलमा बाढीका कारण क्षति पुगेको हो । डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो।