सरकारको सामूहिक प्रतिवादको तयारीमा विपक्षी, के गर्लान् हर्क साम्पाङ ?
Read the full story at Onlinekhabar (Nepali)

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी आन्दोलनमै निस्किने तयारीमा जुटेका छन् । यद्यपि घोषणा भने गरेका छैनन् । नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल लगायत पनि सरकारका गलत कदमप्रति सशक्त प्रतिवाद गर्ने निष्कर्ष छन् । २० कात्तिक, काठमाडौं ।
दुई तिहाइ नजिकको लोकप्रिय जनमत पाएर प्रधानमन्त्री बनेका बालेन शाह नेतृत्वको सरकारले शृङ्खलाबद्ध गल्ती नरोकेको भन्दै विपक्षी दलहरू सामूहिक प्रतिवादकै निष्कर्षमा पुगेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी आन्दोलनमै निस्किने तयारीमा जुटेका छन् । यद्यपि घोषणा भने गरेका छैनन् । नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल लगायत पनि सरकारका गलत कदमप्रति सशक्त प्रतिवाद गर्ने निष्कर्ष छन् ।
‘एउटा गल्तीका घटनालाई ओझेलमा पार्न अर्को गल्तीको कदम चाल्ने’ नीतिमा देखिएको सरकारले पत्रकारहरुमाथि नै धरपकड गरेपछि विपक्षी दलहरुले तत्काल संघीय संसद बैठक बोलाउन माग गरेका छन् । ‘सरकारलाई हामीले रचनात्मक सहयोग गर्दै आएका हौं । रसुवा बाढीमा एक करोड सरकारी कोषमा बुझाएर कार्यकर्ताहरु उद्धारमा परिचालित भएका हौं,’ कांग्रेसका सचेतक निश्कल राई भन्छन्, ‘तर सरकारले गल्तीको शृङ्खला नरोकेपछि प्रतिवादमा आवाज उठाउन बाध्य हुँदैछौं ।
More politics
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar