Skip to main content
राजनीतिNepal Khabar

फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारी

Read the full story at Nepal Khabar

फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारी

यसअघि गत अक्टोबर २३ मा पनि मुम्बईका मेयर रितु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको थियो। जसमा बच्चनको बंगलालाई पनि बमले उडाउने धम्की दिइएको थियो। अधिकारीहरूका अनुसार आज प्रहरी, बम पत्ता लगाउने र डिस्पोजल स्क्वाड तथा अन्य सुरक्षा एजेन्सीले शंकास्पद सबै स्थानमा व्यापक खोजी गरे।

तर कतै पनि कुनै शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला परेन। त्यसमा अक्टोबर ३१ देखि नोभेम्बर २७ भित्र कुनै पनि समय बच्चनको बंगलामा हमला गरिने उल्लेख गरिएको थियो। यो आक्रमण १९८४ को अपरेसन ब्लु स्टारको बदलामा गरिने बताइएको थियो।

इमेलमा खालिस्तान समर्थक नारा पनि लेखिएका थिए।