राजनीतिThaha Khabar3 outlets covering
मध्यावधि निर्वाचनको नतिजालाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पको शंका
Read the full story at Thaha Khabar

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, के साँच्चै कसैले यो ‘निर्वाचन’ निष्पक्ष थियो भनेर विश्वास गर्छ? निर्वाचनअघि गरिएका सर्वेक्षणका नतिजा यति गलत कसरी हुन सक्छन्? उनले सोमबार प्रारम्भिक मतगणनाका क्रममा केही स्थानमा मतको अन्तर यति ठूलो देखिएको बताएको छन्।
जति नै मानिस मतदान गर्न आए पनि जित्न असम्भव हुने अवस्था रहेको उनको भनाइ थियो। राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यो सबै मतदाताभन्दा पनि बढी महत्त्वपूर्ण बन्दै गएका निर्वाचनसम्बन्धी मेसिनहरूको कुरा हो। ’ गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले पराजय बेहोरेको थियो।
उक्त निर्वाचनपछि अमेरिकी संसद् कंग्रेसका दुवै सदनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ।
More politics
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar