Skip to main content
राजनीतिNepal Khabar

कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्यो

Read the full story at Nepal Khabar

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज च्याउसहितका केही तरकारीको भाउ बढ्दा काउली, बन्दा, ब्रोकाउली र भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छ।

कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ।

टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ। त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल