Skip to main content
राजनीतिNepal Khabar

लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम

Read the full story at Nepal Khabar

यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाईको सरकार ठिक ढंगले चलिरहेको हुन्थ्यो भने यतिबेला सो पार्टीका नेताहरू प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमण साँच्चिकै ऐतिहासिक र उपलब्धीमूलक बनाउन लागि परेका हुने थिए।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिच यतिबेला यो भ्रमणलाई कसरी राष्ट्रहितको पक्षमा उपयोग गर्ने र देश अनि पार्टीले फाइदा लिने भन्ने रणनीति बनाउन छलफल चलिरहेको हुन्थ्यो।प्रधानमन्त्री शाह दुई हप्तापछि पहिलो भारत भ्रमणमा जाने तय भएको छ र त्यसको तयारी