प्रविधिThaha Khabar2 outlets covering
साइबर ब्यूरोमा उपस्थित भए अजयबाबु
Read the full story at Thaha Khabar
-1794135331.jpg&w=1920&q=70)
काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्यूरोमा उपस्थित भएका छन् । चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको उनले बताए।
ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई बोलाएको थियो। उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ।
More tech
- चाडपर्वको बिदामासमेत प्रहरीले ताकेता गर्यो, म साइबर ब्युरो जाँदैछु: शिवाकोटीNepal Khabar
- कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्यूरोमाDC Nepal
- AI will soon master biology, unleashing new safety risks, Tencent AI chief warnsSouth China Morning Post
- रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामदOnlinekhabar (Nepali)
- Plugged in, not locked in: middle powers navigate US-China AI rivalrySouth China Morning Post
- As AI data centres guzzle energy, can we harness their wasted heat?Al Jazeera