कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्यूरोमा
Read the full story at DC Nepal

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्। पत्रकार रोशन खड्काको उजुरीका आधारमा ब्यूरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटमा भोटाहिटीस्थित कार्यालय पुगेका हुन्। लक्ष्मीपूजाको सार्वजनिक बिदाका बाबजुद शिवाकोटीलाई ब्यूरोमा बोलाइएको थियो। ब्यूरो पुगेका शिवाकोटीले आफूसँगै कानुन व्यवसायीलाई समेत लैजान चाहेका थिए।
तर, प्रहरीले कानुन व्यवसायीलाई परिसरभित्र […] काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्। पत्रकार रोशन खड्काको उजुरीका आधारमा ब्यूरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटमा भोटाहिटीस्थित कार्यालय पुगेका हुन्। लक्ष्मीपूजाको सार्वजनिक बिदाका बाबजुद शिवाकोटीलाई ब्यूरोमा बोलाइएको थियो। ब्यूरो पुगेका शिवाकोटीले आफूसँगै कानुन व्यवसायीलाई समेत लैजान चाहेका थिए।
तर, प्रहरीले कानुन व्यवसायीलाई परिसरभित्र […] पत्रकार रोशन खड्काको उजुरीका आधारमा ब्यूरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटमा भोटाहिटीस्थित कार्यालय पुगेका हुन्। लक्ष्मीपूजाको सार्वजनिक बिदाका बाबजुद शिवाकोटीलाई ब्यूरोमा बोलाइएको थियो। ब्यूरो पुगेका शिवाकोटीले आफूसँगै कानुन व्यवसायीलाई समेत लैजान चाहेका थिए। तर, प्रहरीले कानुन व्यवसायीलाई परिसरभित्र प्रवेश गर्न रोक लगाएको छ।
More tech
- चाडपर्वको बिदामासमेत प्रहरीले ताकेता गर्यो, म साइबर ब्युरो जाँदैछु: शिवाकोटीNepal Khabar
- साइबर ब्यूरोमा उपस्थित भए अजयबाबुThaha Khabar
- AI will soon master biology, unleashing new safety risks, Tencent AI chief warnsSouth China Morning Post
- रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामदOnlinekhabar (Nepali)
- Plugged in, not locked in: middle powers navigate US-China AI rivalrySouth China Morning Post
- As AI data centres guzzle energy, can we harness their wasted heat?Al Jazeera