Skip to main content
प्रविधिNepal Khabar

चाडपर्वको बिदामासमेत प्रहरीले ताकेता गर्यो, म साइबर ब्युरो जाँदैछु: शिवाकोटी

Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको ताकेतापछि आफू साइबर ब्युरोमा जान लागेको जानकारी दिएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका हुन्।बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारबारे दिएको टिप्पणी सम्बन्धी परेको उजुरीका आधारमा शिवाकोटीलाई १९ कात्तिकमै साइबर ब्युरोले बोलाएको थियो।

'चाडबाड बिदाको बेलामासमेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर