Skip to main content
खेलकुदDC Nepal

तिलोत्तमामा मंसिर ८ देखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदै

Read the full story at DC Nepal

तिलोत्तमामा मंसिर ८ देखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदै

भैरहवा । रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ८ गतेदेखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।

समपूर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा हुने प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ । तिलोत्तमा–१४, सुपौलीस्थित बाउन्नकोटी सामुदायिक वनको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष अबिर पुन पाईजाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजन […]