एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
Read the full story at Thaha Khabar

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरण सकिँदै गर्दा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोज प्लेअफमा प्रवेश गरेका छन्। यस प्रतियोगितामा राहुल यादव, रिजन ढकाल, लोकेश बम र रशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै चर्चा बटुलेका छन्।
जनकपुर बोल्ट्सका तीव्रगतिका बलर राहुल यादव सात खेलमा १२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन्। चितवन राइनोजका रिजन ढकालले पाँच खेलमा ११ विकेट लिएका छन्।
ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बम सात खेलमा २४२ रन बनाएर सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् भने काठमाण्डु गोर्खाजका रशिद खानले छ खेलमा एक अर्धशतकसहित १५५ रन जोडेका छन्। एनपिएलले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा अवसर प्राप्त गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।
In English
Four Nepali cricketers in form in NPL-3
As the league stage of the third edition of the Nepal Premier League (NPL) cricket comes to a close, Lumbini Lions, Sudurpaschim Royals, Kathmandu Gorhas, and Chitwan Rhinos have qualified for the playoffs. In this tournament, Rahul Yadav, Rijen Dhakal, Lokesh Bam, and Rashid Khan have gained attention for their outstanding performances. Rahul Yadav, the fast bowler for Janakpur Bolts, is at the top of the list of highest wicket-takers with 12 wickets in seven matches. Rijen Dhakal of Chitwan Rhinos has taken 11 wickets in five matches. On the batting front, Lokesh Bam of Biratnagar Kings has become the highest run-scorer with 242 runs in seven matches, while Rashid Khan of Kathmandu Gorhas has scored 155 runs, including a half-century, in six matches. The NPL has provided a significant platform for young players to showcase their abilities and secure opportunities in national and international cricket.
Machine translation — the original above is the story as filed.
More sports
- महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमाThaha Khabar
- तिलोत्तमामा मंसिर ८ देखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदैDC Nepal
- Prince William, Princess Kate to visit Mumbai for Earthshot Prize Awards; gully cricket, Metro ride, Bollywood on itineraryThe Hindu
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकRatopati
- बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कारRatopati
- कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउOnlinekhabar (Nepali)