लगातार हारपछि कप्तान फेर्यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै
Read the full story at Bizmandu
काठमाडौं। कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर ब्याटिङ रोजेका हुन्।
यसअघि कर्णालीको नियमित कप्तानी सोमपाल कामीले सम्हाल्दै आएका थिए। सुरुका दुई खेलमा सफलतापछि लगातार तीन खेलमा कर्णाली पराजित भएको छ। जितको दवाबमा आज कर्णाली लुम्बिनीविरुद्ध उत्रँदैछ।
अर्कोतर्फ लुम्बिनी ७ अंक जोडेर तुलनात्मक रुपमा कम्फर्टेबल स्थितिमा छ। लुम्बिनी लायन्स प्लेइङ ११ रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, अभिषेश गौतम, आशिफ शेख, दीलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट, समीम हुसैन, किशोर महतो कर्णाली याक्स प्लेइङ ११ डेभिड मिलर (कप्तान), सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, पवन सर्राफ, अरिफुल इस्लाम, मार्क वाट, हुसैन तलत The post लगातार हारपछि कप्तान फेर्यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै appeared first on BIZMANDU .
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले पनि परिवर्तन गर्यो कप्तान, सोमपालको स्थानमा मिलरOnlinekhabar (Nepali)
- प्लेअफ होडको महत्वपूर्ण खेलमा लुम्बिनीविरूद्ध कप्तान परिवर्तन गर्यो कर्णालीलेSetopati
- Rupee falls 33 paise to close at 94.04 against U.S. dollarThe Hindu
- कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्नेOnlinekhabar (Nepali)