Skip to main content
प्रविधिRatopati

फिल्मका दृश्य सामाजिक सञ्जालमा आएपछि ‘बाटुलो जून’ले दियो साइबर ब्युरोमा उजुरी

Read the full story at Ratopati

फिल्मका दृश्य सामाजिक सञ्जालमा आएपछि ‘बाटुलो जून’ले दियो साइबर ब्युरोमा उजुरी

काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’का दृश्य सामाजिक सञ्जालमा अपलोड भएपछि निर्माण युनिटले साइबर ब्युरोमा उजुरी दिएको छ ।

फिल्मकी निर्माता जिया केसीले शुक्रबार सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध ब्युरोमा उजुरी दिएकी हुन् । भुवन केसी निर्देशित ‘बाटुलो जून’ बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आएको हो ।

फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ ।