वातावरणOnlinekhabar (Nepali)
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए ।
भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।
More environment
- सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्धOnlinekhabar (Nepali)
- जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राईNagarik News
- A noisy Anthropocene is imposing fatal stress on wildlifeThe Hindu
- विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?Onlinekhabar (Nepali)
- त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइनेNagarik News
- हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पDC Nepal