Skip to main content
अर्थतन्त्रNepal Khabar4 outlets covering

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोड

Read the full story at Nepal Khabar

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोड

भदाै १० को रसुवा भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझ पनि जारी छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १४ लाख २५ हजार ७