अर्थतन्त्रNepal Khabar
सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्यो
Read the full story at Nepal Khabar
सेयरबजारमा १२.९५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो। यस दिन ४ अर्ब ७२ करोडको मात्रै कारोबार भएको छ।
अघिल्लो दिन ७ अर्बको किनबेच भएको थियो। यस दिन ५६ वटा सेयरको मूल्य बढेको छ भने २११ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ। आज बजारमा अधिकतम वृद्धिदर २.९६ प्रतिशत र अधिकतम गिरावट दर ५.०९ प्रतिशतसम्म छ।
बिहीबार १८ करोडको अधिकतम कारोबार भएको छ। आज माइक्रोफाइनान्स समूह बढे पनि बाँकी सबै राताम्य छन्।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- शहरमा जग्गा र कामदार पाइँदैन, गाउँमा फूल बेच्ने बजार छैनThaha Khabar
- राष्ट्र बैंकका ९ निर्देशकको सरुवा, बैंक सुपरिवेक्षण विभागका घिमिरे र पोखरेल कहाँ पुगे?Bizmandu
- Chennai Super Kings, Sunrisers Hyderabad agree to four-player trade ahead of IPL 2027 auctionThe Hindu
- KTR questions BJP’s inaction on alleged ‘RR tax’ collectionThe Hindu