Skip to main content
विश्वDC Nepal

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले यमनमाथिको प्रतिबन्ध लम्ब्यायो

Read the full story at DC Nepal

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले यमनमाथिको प्रतिबन्ध लम्ब्यायो

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले यमनमाथि लगाइएका प्रतिबन्धहरूलाई एक वर्षका लागि लम्ब्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

यस प्रस्तावमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि गरेका आक्रमणहरूको निन्दा गरिएको छ। यो निर्णय हुथी विद्रोहीहरूको तर्फबाट साउदी अरबका तेल केन्द्र र सैन्य अखडाहरूमा नयाँ आक्रमणको घोषणा गरिएपछि लिइएको हो।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले […]