Skip to main content
राजनीतिDC Nepal

इरानी विदेशमन्त्री अब्बास अरागचीले भने- इरानलाई भएको क्षतिको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्छ

Read the full story at DC Nepal

इरानी विदेशमन्त्री अब्बास अरागचीले भने- इरानलाई भएको क्षतिको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्छ

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अरागचीले जापानको समाचार एजेन्सी क्योदोका लागि लेखेको एक लेखमा अमेरिका र इजरायलको सैन्य आक्रमणलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र र इरानको सार्वभौमसत्ताको उल्लङ्घन बताएका छन्।

अरागचीले अमेरिकाले यस्ता आक्रमणहरू रोक्नुपर्ने र त्यसबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। यस लेखमा अरागचीले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१ को उल्लेख गरेका छन्।

उनले भने, […]