Skip to main content
राजनीतिNepal Khabar

घट्यो कि बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read the full story at Nepal Khabar

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको छ।यो तापक्रम हिजो (शुक्रबार) को भन्दा बढी हो।

हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजेको अन्तिम मापनमा १०.३ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि वास्तविक न्यूनतम तापक्रम त्यही समय पुन: मापन गरि