Skip to main content
राजनीतिNepal Khabar

दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोक

Read the full story at Nepal Khabar

दक्षिणकाली हुँदै जाने काठमाडौँ-हेटौँडा सडक खण्डमा राति सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी काठमाडौँ-हेटौँडा सडक खण्डमा यातायात सञ्चालनमा कडाइ गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारी साधनका लागि चार बुँदे निर्देशन जारी गरिएको छ। अबदेखि काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्व