Skip to main content
राजनीतिNepal Khabar

बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा अमेरिकामा गिरफ्तार

Read the full story at Nepal Khabar

बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा अमेरिकामा गिरफ्तार

बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा थोमस मार्कललाई अमेरिकाको फ्लोरिडामा पक्राउ गरिएको छ।सीबीएस न्युजका स्रोतहरूका अनुसार थोमस मार्कललाई बाल यौन दुर्व्यवहार सामग्री राखेको आरोपमा पक्राउ गरिएको हो।यस महिनाको सुरुमा फिलिपिन्समा ८२ वर्षीय थोमस मार्कलको स्वामित्वमा रहेको सम्पत्तिमा बाल यौन दुर्व्यवहारका सयौँ तस्बिर फेला परेको रिपोर्ट आएका थिए।थोमस मार्कलले आरोप झुटो भन्दै यसअघि नै अस्वीकार गरिसकेका छन्।मेघन मार्कल २०१८ देखि आफ्नो बुबाबाट अलग्गिएकी छन्।गत महिना विज्ञप