Skip to main content
राजनीतिNepal Khabar

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

Read the full story at Nepal Khabar

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईसीटी)को महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन्।आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको नीति निर्माण र नेतृत्व चयनमा नेपालको सहभागिताअन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस