Skip to main content
समाजDC Nepal

सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास

Read the full story at DC Nepal

सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास

काठमाडाैं।र नेपाली खानाको आफ्नै विशिष्ट पहिचान रहेको छ भने भूगोल, जातजाति, समुदाय र संस्कृतिअनुसार यहाँ फरक-फरक स्वाद र परिकारहरू प्रचलनमा रहेका छन्।

तर पछिल्लो समय आधुनिक खानपानको प्रभावसँगै कतिपय रैथाने परिकार र तिनलाई बनाउने परम्परागत सीप ओझेलमा पर्दै गएका छन्।

यिनै मौलिक खानाको खोजी, अनुसन्धान, अभिलेखीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको ‘भोजनलिपि’ अभियानले नेपाली […]