Skip to main content
समाजNepal Khabar

ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?

Read the full story at Nepal Khabar

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख (सीईओ) जेन्सेन हुआङ र 'जासुस' चिनियाँ महिलाबिचको प्रेम सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएका छन्।यस विषयमा आफूले एनभिडियाका सीईओ हुआङसँग सोमबार कुरा गरेको पनि ट्रम्पले बताएका छन्।ट्रम्पले पत्रकारहरूसँग भने, 'मैले उनलाई सोधेँ- ती महिला जासुस हुन् भन्ने कुरा तपाईंलाई थाहा थियो?

उनले भने- मलाई थाहा थिएन।

र,