समाजNepal Khabar
तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्ट
Read the full story at Nepal Khabar
बागलुङमा मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ताराखोला गाउँपालिका-३ हिल गाउँका थमबहादुर पुनको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
मैनबत्तीबाट सल्किएको आगोको कारण घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
More society
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- Interview | Luke Kennard on writing against the technocratic times in his novel ‘Black Bag’The Hindu
- Odyssey cruise ship’s voyage ends in Singapore arrest after owner goes bustSouth China Morning Post
- तिहारको झिलिमिली छोडेर परदेशको बाटो : बाध्यता कि रहर?Nagarik News
- Verdict delayed in Honduras sex-trafficking case linked to disappearanceAl Jazeera