बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा
Read the full story at Setopati

बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै जाँदा नयाँ प्रकृतिका साइबर जोखिम नियन्त्रण गर्न सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सिएसआरआई नेपाल) ले 'ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६' घोषणा गरेको छ। नेपालको पहिलो कृत्रिम बुद्धिमत्ता तथा साइबर सुरक्षा अनुसन्धान संस्थाका रूपमा परिचित सिएसआरआई नेपालले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गरी यो अनुसन्धान अनुदान ल्याएको हो। यस कार्यक्रमले वित्तीय क्षेत्रमा एआईको सुरक्षित प्रयोग बढाउने, साइबर जोखिम घटाउने र नेपालमै अनुसन्धानको वातावरण बनाउने लक्ष्य राखेको छ।
उनका अनुसार डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी रोकथाम र स्वचालित वित्तीय कारोबारलाई सुरक्षित बनाउने विषयमा अनुसन्धान हुनेछ। अनुसन्धानमार्फत नेपाली युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता र साइबर सुरक्षाविद्लाई व्यावहारिक अवसर उपलब्ध गराउने संस्थाको लक्ष्य छ। चौथो, कर्जा मूल्यांकन र बैंकिङ सेवामा प्रयोग हुने एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाउने विषयमा अध्ययन गरिनेछ।
यस अनुसन्धान कार्यक्रमको अवधारणात्मक ढाँचा सिएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, सिएआरई नेपालका वरिष्ठ उपाध्यक्ष प्रा.डा.
More business
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- सिंहदरबार वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रालयबीच सहकार्य हुनेDC Nepal
- मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाबOnlinekhabar (Nepali)