Skip to main content
अर्थतन्त्रDC Nepal

आन्तरिक पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट देखिन्छन् मनमोहक हिमशृङ्खला

Read the full story at DC Nepal

आन्तरिक पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट देखिन्छन् मनमोहक हिमशृङ्खला

नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा अवस्थित सुइरे चौर आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ।

प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको हो। मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाहरूको मनोरम तथा स्पष्ट दृश्य अवलोकन गर्न सकिन्छ।

चौतर्फी हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट […]