Skip to main content
राजनीतिDC Nepal

उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते

Read the full story at DC Nepal

उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

दुर्घटनामा चालकसहित ११ जना सवार रहेकामा एक बालिका भने सकुशल रहेकी छन्। बुधबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरीले जनाएको छ।

[…]