राजनीतिNepal Khabar4 outlets covering
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
Read the full story at Nepal Khabar

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। अहिलेसम्म सुदूरपश्चिमले तीन पटक जित हासिल गरेको छ भने जनकपुरले एक पटक जित हात पारेको छ।
जनकपुरले पहिलो सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराएको थियो। सुदूरपश्चिम रोयल्स: दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनास बोहोरा, अनिल खरेल, सैफ जैव, ब्रान्डोन म्याकमुलेन, स्कट कुग्लेजिन र थरिन्दु रत्नायके।
जनकपुर बोल्ट्स: विशाल सुस्लिङ, राहुल यादव, ललित राजवंशी, अनिल शाह, आदित्य महता, तृतराज दास, अविशेक तिवारी, हरमित सिंह, जिम्मी निसम, रायन बुरी र ह्यारी टेक्टर।
More politics
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)Nepal Khabar
- JNTUA to host ‘Viksit Bharat Youth Parliament’ on November 12The Hindu