Skip to main content
राजनीतिDC Nepal

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

Read the full story at DC Nepal

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ। दुई वर्षमा कालोपत्र सक्ने गरी निर्माण थालिएको बागलुङको एक सडक चार वर्षमा पनि सकिएको छैन।

हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। दुई वर्षमा काम सम्पन्न गर्ने गरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएको थियो।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको […]