Skip to main content
अर्थतन्त्रNepal Khabar3 outlets covering

१२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइ

Read the full story at Nepal Khabar

१२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइ

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'को व्यापार १२ करोड नाघेको छ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले १२ करोड ३९ लाख ९२ हजार २४५ ग्रस कलेक्सज गरेको हो।कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्मका १७ दिनको अवधिभर ४ लाख ५ हजार ८६४ टिकट बिक्री भइसकेका छन्।दसैँको अवसरमा तीन नेपाली फिल्म प्रदर्शन हुँदा समेत यस फिल्मले देशभर राम्रो शो पाएको थियो।

साथै हलमा पनि दर्शकको उत्साहजनक साथ पायो।

यद्यपि बिहीबारदेखि भार